नियम १५घ
स्टार्टअप उद्यम प्रवर्द्धन गर्ने वा गराउने
स्टार्टअप
उच्चमको प्रवर्द्धन तथा संवर्धनको लागि मन्त्रालयले
देहायका काम गर्न वा गराउन सक्नेछः-
(क) स्टार्टअप उद्यमको प्रवर्धन तथा संवर्धन सम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा,
(ख) स्टार्टअप उच्चमको नीति, कानून, त्यस्तो उद्यमको संस्थागत क्षमता तथा कार्य प्रणालीको समीक्षा गरी सुधारको लागि सिफारिस,
(ग) स्टार्टअप पर्यावरण निर्माण गर्न उद्यम संवर्धन केन्द्रको स्थापना गरी सञ्चालन, (घ) ऐन बमोजिम स्थापना तथा सञ्चालन हुने उद्यम संवर्धन केन्द्रलाई आवश्यक “सहयोग र समन्वय,
(ङ) स्टार्टअप उच्चम प्रवर्धन सम्बन्धी अध्ययन, अनुसन्धान तथा सर्वेक्षण,
(च) उद्यम संवर्धन केन्द्र सञ्चालन गर्ने संस्थाको संस्थागत क्षमता अभिवृद्धिको लागि आवश्यक सहजीकरण र समन्वय,
(छ) नेपाल सरकारको निकायबाट सञ्चालित उच्चम संवर्धन केन्द्रको अनुगमन तथा निरीक्षण।